काठमाडौँ, ३० जेष्ठ - शनिबार बिहानै दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
बिहान सात बजेर ३ मिनेट जादा दोलखालाई केन्द्रविद्यनु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
शुक्रबार पनि विहान १०ः१९ मा दोलखालाई केन्द्रविद्यनु बनाएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का गएको थियो। वैशाख १२ गते ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानासाना धक्का गैरहने भएकाले नआत्तिन र सचेत भने रहन विज्ञहरुको सुझाव छ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment